हिपमत डटकम
काठमाडौं , १० माघ :कहि दिन पहिले दुइ नवालक बच्चा सहित श्रिमतिसंगै त्रिशुलिमा हेलियका थिय बिनय, याे खवरल सामाजिक संजाल अनि मिडियामा निकै चर्चा या भनाै भाइरल भयाे।थानकाेटमा २० बर्ष देखि बस्दै गरेका बिनय केहि दिनदेखि तनावमा थिय,स्थाइ घर मकवापुरकाे चित्लाङ भएका बिनय ले शिक्षण पेसा पनि गरेका रहेछन, पछि सिक्षण पशालाइ छाडेर अनलाइन मार्फत बिजेन गर्ने गरेका रहेछन।

बिजेनबाट पनि घा भएपनि उन यस्ताे गलत बाटाे राेजे, त्यहि घटनमा उनले पत्नि जमुनालइ त गुमाएकै छन र नावालर दुइ छाेराहरू लाइ पनि गमाए अर्थात दुइ छाेराहरू अहिलेसम्म बेपत्ता नै छन।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!