शुक्रबार, माघ १०, २०७६ || 1053  पटक पढिएको

हिपमत डटकम
भक्तपुर , १० माघ :भक्तपुरमा सारिरिक र मानषिक रूपमा असक्त एकजना भाइलाइ आफ्नै भाउजुले दिनहु मराेणाेसान्न हुनेगरि कुटपिट गर्ने गरेकाे खवर छ।

आसपासका छिमेकिले याे भाइ त कुटाइ खायरै मर्ने भाे भनि कहि राहत अनि सहयाेग मिल्छ कि भनेर सामजिक अभियान्ता अनि युट्युवर भाग्य न्याैपाान्यलाइ खवर गरेका छन । दिनदिनै सारिरिक र मानिषक रूपमा असक्त ति भाइलाइ के कस्ताे सारिरिक यातना दिने रहिछन भाउजुले हेराै भिडियाे जस्ताकाे तस्तै

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!