हिपमत डटकम

बिहिबार, पौष ०२, २०७७ || 1011  पटक पढिएको

फ्रान्सका राष्ट्रपति इमयानुयल म्याक्रोनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार राष्ट्रपति कार्यलयले विज्ञप्तिमार्फत उक्त विषयको जानकारी दिएको हो ।

उनलाई कोरोना लक्षण देखिएको कारण उनको स्वाब परिक्षण गरिएको थियो । त्यसपश्चात उनलाई संक्रमण पुष्टि भएको विज्ञप्तिमा भनिएको छ । उनी सात दिन आइसोलेशनमा बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!