हिपमत डटकम

सोमबार, मंसिर २९, २०७७ || 849  पटक पढिएको

वर्तमान समयमा धेरै घरमा जनावर पालिएका हुन्छन् । जनावर मध्येमा पनि कुकुरलाई फेशनको रुपमा हेरीएको छ । कुकुर त्यसैपनि मानिस भन्दा वफादार हुन्छन् । कुकुरबाट केही कुरा सिक्नु पर्ने हुन्छ । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा एक कुुकुरले आफ्नो मालिकलाई राखेर स्कुटर चलाएको छ ।

वास्तवमा मालिकले कुकुरलाई स्कुटर चालक बनाएर राखेका छन् । यो भिडियोमा एक कुकुर स्कुटर चलाईरहेको छ र उसको मालिक पछाडी सिटमा बसिरहेका छन् । रातो रंगको चश्मा लगाएर गोल्डेन रिट्रिवरले आफ्नो अगाडीको पन्जोले हैन्डल समातेको छ ।

पछाडी बसेका मालिकले डेटलाई सुरक्षा गरिरहेका छन् ताकि लड्न नपाओस् । तर दुवैले सुरक्षाको लागि हेलमेट लगाएका छैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!