हिपमत डटकम
काठमाडौं ,०९ गते। रियालेटी शो द भ्वाइस नेपाल सिजन २ को ब्याट्ल राउण्डबाट बाहिरीएको प्रतिस्पर्धी विनय कार्कीको आवाजमा रहेको नया गीत “परदेशमा….”को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।सुदिप आत्रेयको शब्द रहेको गीतमा किरण माइकलको संगीत छ।

उक्त मार्मिक गीतमा कलाकार सारदा गिरी, रंगकर्मी अर्जेस रेग्मी, चक्रले अभिनय गरेका छन् । पैसा कमाएर घर बनाउने सपना लिएर विदेश हिडेको छोरा आमाको मृत्युको खबरपछि घर फर्किएको कथा भिडियोमा हेरिरहन्दा अन्तिममा विदेश जानु रहर हैन, बाध्यता हो । लेखिएको लाइनले दर्शकलाई भावुक बनाउन सक्छ ।

यस म्यूजिक भिडियोलाई ससान कडेंलको निर्देशन गरेका हुन् । बुद्ध थापाको छाँयाकने यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।भिडियो आत्रेय प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक गरेको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!