बिहिबार, माघ ०९, २०७६ || 602  पटक पढिएको

हिपमत डटकम
उदयपुर,०९ गते।उदयपुर त्रियुगा नगरपालिका-१४ जितपुर स्थित सगरमाथा राजमार्गमा विपरित दिशाबाट आएका बसहरु एक आपसमा ठक्कर खाई दुर्घटना हुदा २८ जना घाईते भएका छन । आज दिउँसो सँवा १२ बजे गाईघाटबाट साउने तर्फ जादै गरेको मे १ ख १७४० नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको बा २ ख ५४१८ नम्बरको बस एक आपसमा ठक्कर खाइ दुर्घट्ना हुदा मे १ ख १७४० नम्बरको बसमा सवार १३ जना र अर्को बसमा सवार १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घाईते मध्ये १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने १० जनालाइ थप उपचारको लागी बिराटनगर तर्फ ल्याउदै गरेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!