हिपमत डटकम

शुक्रबार, मंसिर २६, २०७७ || 892  पटक पढिएको

गायक शिव परियारको स्वरमा रहेको ‘तिमिले पो सक्यौ त’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यसअघि आँशुको अर्थ के थाहा र मेरो भागको खुशी तिमिलाई मिलोस् को सफलतापछि आँशुको अर्थ-३ को रुपमा गितलाइ सार्वजनिक गरिएको हो ।

संचारकर्मी रवी अधिकारीको शब्द रहेको गितमा संगीत स्वयंम् गायक परियारको छ । शिव आफैले भिडियोको निर्माण गरेका हुन् ।

गितमा आकाश अधिकारी र स्वस्तीमा खड्का फिर्चड छन् ।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!