हिपमत डटकम

बुधबार, मंसिर २४, २०७७ || 1053  पटक पढिएको

पछिल्लो समयको सर्वाधिक हिट गीत ‘मेरो एक्सको छम्मा’की गायिका सिर्जना खत्री (हाउडेमाया) र गायक टेक अधिकारी स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ‘ओइ माया’ सार्वजनिक भएको छ ।

टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा हास्यकलाकार सुबोध गौतम (एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल ,देव बराल ,फरिता खड्का लगायतको अभिनय रहेको छ ।

एक्सन फिल्मसको अफिसियल युट्युबबाट सार्बजानिक गरियको भिडियोमा दर्शकको राम्रो प्रतिक्रिया आएको छ । करिब डेड दशकदेखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायक टेक अधिकारीको यसअघि सिर्जना खत्री (हाउडेमाया)संगको सहकार्यमा ‘ओइ सानी ‘, ‘छडके तिलहरी ‘ लगायत गीतहरु आइसकेका छन भने उनको शब्द तथा संगीतमा आधुनिक ,देशभक्ती र लोक तथा दोहोरी गरी दर्जनौ गीतहरु बजारमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!