हिपमत डटकम

मंगलबार, मंसिर २३, २०७७ || 1126  पटक पढिएको

गायक अनुप खितिवडाको “के दिनमा…” नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा इन्दिरा पौडेलको शब्द रचना, असोक थापाको संगीत तथा एरेञ्ज रहेको छ । युवा–युवतीको रुप र सौन्र्दय बीचमा रहेको प्रेम र आकर्षणलाई यो गीतले प्रमुख बिषय बस्तु बनाएर प्रस्तुत गरेको छ । गीतकार पौडेलका रचनामा अन्य गीतहरु पनि बजारमा आउनलागेको निर्माण समुहले जानकारी गराए ।

भिडियोमा उमेश पौडेल,अस्मिता ओलीको मुख्य भुमिका रहेको छ ।यस्तै प्रकृति कडरिया र भिष्म न्यौपानेले पनि अभिनय गरेका छन् । पुर्बी नेपालझापाको रमण्ष्यि स्थलहरु लगात चिया बगानमा यो भिडियोलाइ कैद गरिएको छ ।

उक्त भिडियो “के दिनमा…” मा तिलक रिजालको छायांकन तथा सम्पादन मा कृष्ण अनमोलको निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!