पोखरा महानगरपालिका वडा न १५ समिनतारा टोलमा धर्ती फाटेको छ लगभग २०० मिटर जति जमिनमा चिरा परेको छ सुरुमा धाकोको धर्का जस्तो देखीएको २।३ दीनमै जमिन चिरा पर्न थाले पछि स्थानियहरु त्रसित बनेका छन, धर्ति चिरा परेर जाने खतरा बडेपछि झाक्रीकहा हेराउन

पनि गएका स्थानिय बताउछन झाक्रीले सेति नाग रीसायर यस्तो भएको हो भनेपछि स्थानियहरु सबै मिलेर नागको पुजा गर्दै छन, ३ घर नै विस्तापित भैसकेको यो ठाउमा अन्य घरहरुपनि विस्तापित हुने खतरामा छन कस्तो छ त ठाउ हामीले यो भिडीयो सामग्रीमा प्रस्तुत गरेका छौ भिडीयो हेर्नुहोला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!