नेप्से सप्ताहको चौथो दिन बुधवार समेत उकालो लाग्दै २०७१.०२ मा बन्द भएको छ । आज दिन भरीको कारोबार लगातार माथी चढदै ७०.६२ अंक बढेर २०७१.०२ मा बन्द भएको छ । दिउँसो करिब १ बजे २०७७ सम्मको उचाईमा पुगेको बजार २०६० सम्म तल झरेर फेरी माथी चढ्दै २०७१.०२ मा बन्द भएको हो ।

आजको कारोबारमा सेन्सेटिभ इन्डेक्स १२.२५ अंकले बढेर ३९६.०४ मा पुगेको छ । हरियोमय देखिएको आजको बजारमा ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ को टर्नअभर भएको छ भने १ करोड ५५ लाख ६४ हजार ४२७ को शेयर ट्रेड भएको छ ।

२०१ कम्पनीको सहभागीता भएको आजको बजारमा ९ कम्पनीको शेयर मूल्य १० प्रतिशतले र २४ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!