खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं, ८ माघ : चर्चामा आइरहने गायिका ज्योति मगर यसपटक फेरि विवादमा परेकी छिन् । दरबारमार्गस्थित एक रेष्टुरेण्टका कामदारसँग अभद्र व्यवहार गरेको विषयले चर्चामा आएकी हुन् ।

ज्योतिसहित एकजना केटा र अर्की केटीले सातहजारको मदिरा र सितन खाए । पैाि तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दैैै ज्योतिले लफडा झिकिन् । रेष्टुरेण्टका कामदारले दरबारमार्ग प्रहरीमा खरब गरे । प्रहरीले अभद्र व्यवहारमा मुद्दा चल्न सक्ने भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरिन् । घटना जयनेपाल रोडमा रहेको किङ्स प्यालेस लाउञ्ज बारमा भएको हो । एक साता अघिको यो घटनापछि ज्योतिले यसबारे आफू उल्टो पीडित भएको बताएको उल्लेख छ ।

मगरका अनुसार उनका साथीहरुमाथि कामदारले हातपात गरेका गिथए । मुद्दा हाल्दा उल्टै इज्जतमा दाग लाग्छ भनेर चुप बसेको उनको दाबी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया