हिपमत डटकम

मंगलबार, मंसिर १६, २०७७ || 773  पटक पढिएको

बिराटनगर /न्युरो अस्पतालद्धारा सन्चालित कोभिड अस्पताल कोरोना संक्रमित बिरामीहरुको लागी भरोसाको केन्द्र बनेको छ । कोरोना जाँचको रिपोर्ट ६ घण्टामै दिने व्यवस्था मिलाएपछि कोरोनाको उपचारमा थप सहज भएको छ ।

विराटनगरस्थित न्यूरो हस्पिटलले संचालनमा ल्याएको कोभिड अस्पतालमा पीसिआर परीक्षणको शुल्क समेत घटाएको छ । न्यूरोले सरकारले ताकेकोभन्दा सस्तोमा कोरोना परीक्षण पीसीआर माध्यमबाट गर्ने भएको छ । आज मंगलबार देखि न्यूरोले अस्पतालमा आउनेहरूको १ हजार ७ सय ५० रुपैयाँमा नै पिसिआर जाँच गर्ने न्यूरो हस्पिटलका अप्रेसनल डाइरेक्टर राजेश भट्टराई हिपमत डटकमलाई जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!