हिपमत डटकम

सोमबार, मंसिर १५, २०७७ || 1486  पटक पढिएको

काठमान्डौँ । नेपाली लोक गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका तुलसी धर्ति मगर र गायक गोपाल जि एम को आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”लुगा मात्र फेर्ने ” को भिडियो सार्वजनिक भएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । युवा अवस्थामा रहेका मायालु जोडिको मनको भावलाई गीतमा रोमान्चक रुपमा प्रस्तुत गरिएको छ । अमित विक को छायाँकन , कृष्ण बावुको सम्पादन तथा दिपक साउदको निर्देशन भिडियोमा रहेको छ । ”लुगा मात्र फेर्ने ” गीतको भिडियोमा भुवन पार्की र राधिका मगरको अभिनय रहेको छ ।

”लुगा मात्र फेर्ने ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!