हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 1068  पटक पढिएको

एकनाले भरुवा बन्दुक सहित एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दुधौली नगरपालिका–१२ सिन्कौलीबाट २ थान एकनाले भरुवा बन्दुक सहित सोही ठाउँका दल बहादुर बुढाथोकी पक्राउ परेका हुन् ।

दलबहादुर र सोही ठाउँका राजन कार्की बन्दुक बोकी हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले फेला पारी दल बहादुरलाई पक्राउ गरेको जानकारी दिएको छ । हाल फरार राजनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!