हिपमत डटकम

आइतबार, मंसिर १४, २०७७ || 767  पटक पढिएको

एजेन्सी, रुसी रकेट तथा स्पेस कर्पाेरेशन इनर्जियाले आफ्नै अन्तरीक्ष केन्द्र निर्माण गर्ने भएको छ । उक्त विषयको जानकारी बिहीबार आएको हो ।

इनर्जियाले तीन देखि सात प्रकारका मोड्युल तयार गरिरहेको जनाएको छ । त्यस मोड्युलमा करिब दूई देखि चार जना मानिस जान सक्ने व्यवस्था गरिने छ । स्पेस कर्पाेरेशन इनर्जिया प्रमुखले इन्टरनेश्नल स्पेस स्टेशनको लामो अवधीको समेत चर्चा गरेका थिए । इन्टरनेश्नल स्पेस स्टेशनका केही घटकहरु खराब भएको र उक्त घटकहरुलाई बदल्न नसकिने समेते जनाए । इन्टरनेश्नल स्पेस स्टेशन अगामी सन् २०२५ सम्ममा काम गर्न छाड्ने र उक्त स्टेशनलाई पुनः कायम गर्न करिब १० देखि १५ बिलिअन रुबेल लाग्ने समेत जनाकारी गराएका थिए ।

रुसी स्पेस एजेन्सी रोजकसकमले इन्टरनेश्नल स्पेस स्टेशनको आयुलाई लाम्ब्याउन अगामी वर्ष नासासंग छलफल गर्ने जनाइएको छ । इनर्जियाद्वारा निर्माण हुने स्पेस स्टेशनलाई रोजकसमसले निरिक्षण गरेर मात्र प्रयोगमा ल्याउने भसनएको छ । –Photo: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!