बुधबार, माघ ०८, २०७६ || 839  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ,८ माघ: नेपाल राष्ट्र बैंकले बुधबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११३.६३ रुपैयाँ र बिक्रीदर ११४.२३ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिदर १२६.२२ रुपैयाँ र बिक्रीदर १२६.८९ रुपैयाँ रहेको छ भने पाउण्ड एकको खरिददर १४८.३६ रुपैयाँ र बिक्रीदर १४९.१५ रुपैयाँ रहेको छ ।

यसैगरी युएई दिराम एकको खरिदर ३०.९३ रुपैयाँ र बिक्रीदर ३१.३७ रुपैयाँ रहेको छ ।

अन्य देशको विनिमयदर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!