बुधबार, माघ ०८, २०७६ || 990  पटक पढिएको

हिपमत डटकम
झापा,माघ-०८ गते ।झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन। हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका-३ स्थितमा रहेको एक होटलबाट १६ ग्राम ब्राउनसुगर सहित १ महिला र २ पुरुषलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ।पक्राउ पर्नेमा मेची नगरपालिका-१३ बस्ने २१ बर्षीया रोषनी तामाङ, सोही स्थानका २३ बर्षीय बिवेक तामलिङ सुब्बा र सिन्धुपालचोकका २० बर्षीय राजेन्द्र शिवाकोटी रहेका छन। पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!