खबर ठुलो छ

हिपमत डटकम
झापा,माघ-०८ गते ।झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन। हिजो दिउँसो ३ बजे बिर्तामोड नगरपालिका-३ स्थितमा रहेको एक होटलबाट १६ ग्राम ब्राउनसुगर सहित १ महिला र २ पुरुषलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ।पक्राउ पर्नेमा मेची नगरपालिका-१३ बस्ने २१ बर्षीया रोषनी तामाङ, सोही स्थानका २३ बर्षीय बिवेक तामलिङ सुब्बा र सिन्धुपालचोकका २० बर्षीय राजेन्द्र शिवाकोटी रहेका छन। पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

बुधबार, माघ ०८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया