हिपमत डटकम
बिराटनगर ,माघ-८:लोक गीत संगीतको विकाश एवम विस्तारमा क्रियाशिल झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायक हिरा बाग्दास र गायिका प्रतिमा विश्वकर्माको आवाजमा सजिएको मौलिक लोक भाकामा आधारित गीत ”सारा खुशी ”गीतको भिडियो सार्वजनिक भएको छ । वियोग र त्यागलाई समेटेर गीत तयार पारिएका गीतका सर्जक तथा लय सर्जक हिरा बाग्दासले बताए । मायालुको अभावमा जिवन विताउनको लागी निकै अफटयारो भएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । जिवनमा निकै हारेर प्रेमीका गुमाउदाको पिडालाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”सारा खुशी ” गीतको भिडियोमा दिलिप रेग्मी , आरती मगर , कृष्ण जिसी र प्रकाश जिसीको अभिनय रहेको छ ।
”सारा खुशी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!