हिपमत डटकम

शनिबार, मंसिर १३, २०७७ || 654  पटक पढिएको

चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही एकदिने नेपाल भ्रमणमा आउने भएका छन् । सरकारले चिनियाँ रक्षामन्त्री फेङही आइतबार एकदिने नेपाल भ्रमणमा आउने औपचारिक जानकारी दिएको छ ।

भ्रमणमा स्टेट काउन्सिलर वेई फेङही, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच औपचारिक भेटघाट हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!