हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 579  पटक पढिएको

काठमाडौं । नेपालको पुर्वी भेगमा प्रचलित मौलिकतामा एउटा नयाँ सांगीतिक प्रस्तुति सार्वजनिक भएको छ । लेकैमा फुल्ने बोलको उक्त गीत कृष्ण ढकालको संगीत तथा स्वरमा रेकर्ड भएको हो भने गोविन्द लुईंटेलको शब्द र रमेश सेन्चुरीको संगीत संयोजन रहेको छ ।

ढकाल ब्रोदर नामको युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोमा बिशाल सेनेहाङ र करिस्मा क्षेत्रीको रोमान्स देख्न सकिन्छ । मेघराज मग्रातीको छायाँकन, ड्रोन र सम्पादन समेत रहेको भिडियोको निर्देशन दिनेश माङ्मुले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!