हिपमत डटकम
बिराटनगर,७ माघ: दुखै दुखले रुमल्लीएको जिबन खै कस्को खेल हो यो लोकेन गर्बुजा मगर म्याग्दी जिल्ला अन्नपुण गाउपालिका वडा न ६ स्थीत खिवाङ मा बसोबास गर्छन उमेरले ३४ काटीसकेका उनि आफनो खुटले हिडन सक्दैनन २ वर्षकै उमेरमा दुबै खुटाले काम गर्न छोड्यो जिबनका ३४ औ बसन्त उनि जान्नी भएदेखी यसरीरै काट्दै आएका छन
विहान सबेरैको घामाको किरण नजिकै रहेको हिमालमा पर्छ अनि उनि व्युजन्छन उनि विहानै धारामा जान्छन खुट सन्चो हुन्छकी भनि नजिकैको मन्दीरमा गएर पुजा गर्छन भगवान भरोसा पनि किन नगरुन उनि त्यो भन्दा अर्को विकल्प सोच्नै सक्दैनन किनकी सानैमा आमाले संसार छाडे
जाहा हिमाल हासीरहन्छ त्यहा अनुहारमा जिबनभर रोधन ले कहिलै छाडेन हामीले उनै लोकेनको घरमा पुगेर उनको बारेमा भिडीयो बनाएका छौ यो भिडीयो पुरा हेर्नुहोला
मंगलबार, माघ ०७, २०७६मा प्रकाशित गरिएको