हिपमत डटकम

शनिबार, मंसिर ०६, २०७७ || 605  पटक पढिएको

बलिउड अभिनेत्री तापसी पन्नुले बलिउड फिल्म उद्योगमा आफ्नो संघर्षको दिनहरुको बारेमा खुलासा गरेकी छिन् ।

उनलाई फिल्ममा अभिनेताकी पत्नीका कारण खेल्न दिइएको थिएन । अभिनेताकी पत्नीले फिल्ममा तापसीलाई राख्न नमानेपछि उनलाई फिल्मबाट हटाइएको थियो ।

तापसीले एक पटक फिल्म डभिङ गरिरहेकी थिइन् । फिल्म डभिङको क्रममा अभिनेतालाई फिल्मको डाइलग मन परेन । अभिनेताले डाइलग परिवर्तन गर्न आग्रह गरे । तर तापसीले नमानेपछि उनको डाइलग डब गरेर उनलाई हटाइयो ।

तापसीले पिंक, मुल्क, थप्पड जस्ता सुपरहिट फिल्ममा समेत काम गरेकी छिन् । एकपटक अभिनेताले फिल्ममा इन्ट्रोडक्सन सीन परिवर्तन गर्न समेत लगाएको तापसीले खुलासा गरेकी छिन् । उनका अनुसार अभिनेताले उनको इन्ट्रोडक्सन पार्ट अभिनेताभन्दा राम्रो भएकाले अभिनेताले उक्त सीन परिवर्तन गर्न लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!