हिपमत डटकम

शनिबार, कार्तिक २९, २०७७ || 858  पटक पढिएको

जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ ।

एसिड प्रहार गरेको आरोपमा एक युवक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित जानकीनगरमा माईतीमा बसेको बेला शनिबार विहान एक युवकले एसिडले प्रहार गरी भागेको स्थानीयवासीको भनाई छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आरती साहमाथि एक युवकले एसिड प्रहार गरेका छन् ।

आरतीको उपचार अहिले जानकी हेल्थकेयरमा भइरहेको भने एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

एसिड प्रहार घटना भएको जानकारी पाएलगत्तै प्रहरीले आरोपित व्यक्तिको खोजतलास गरि पक्राउ गरेको प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक मिश्रले जानकारी दिए । उनले एसिड प्रहार गर्ने व्यक्तिबारे अहिले अनुसन्धान जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!