हिपमत डटकम

बिहिबार, कार्तिक २७, २०७७ || 3500  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि कमिटिका निर्णय नमानेको बताउनु भएको छ । विराटनगरमा संचालित लाइभ नेपाल अनलाइन टेलिभिजनमा पत्रकार सोनुकुमार दास संगको कुराकानीमा नेतृ झाक्री यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटिको बैठकमा बस्दा स्वार्थ अनुकुल निर्णय हुन सक्ने अशंकालाई लिएर बैठकमा नबसेका समेत उहाँले बताउनुभयो । प्रधानमन्त्री ओली आफै स्वयम पार्टी अध्यक्ष हुने , बैठकमा नआउने , कमिटि नमान्ने , स्थायी कमिटि नमान्ने , केन्द्रीय कमिटि नमान्ने भएकाले उहाँसंग भएको अत्याधिक शक्तिको केन्द्रिकरणको स्टेप डाउन अनिवार्य हुने पनि नेत्रृ झाक्रीले बताउनुभयो । उहाँले यही रवैयामा प्रधानमन्त्री ओलीले सरकार संचालन गरे राजीनामा दिनुपर्ने समेत उहाँले संकेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!