हिपमत डटकम

बिहिबार, कार्तिक २७, २०७७ || 1104  पटक पढिएको

सामाजिक संजाल फेसबुकमा अर्काको नामको आइडी बनाएर नाकालिका हरुलाई अश्लील तस्बिर र सन्देश पठाउने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोका चौतारा साँगाचोकगढी नगरपालिका–४ घर भएका २० वर्षीय अखिल नेपाली छन् । साइबर व्यूरोको टोलीले उनलाई काठमाडौंबाट पक्रेको हो ।
बालिकाहरुलाई यौनजन्य अश्लील म्यासेज र फोटो पठाएर हैरानी दिने नेपालीमाथि विद्युतीय कारोबार ऐन–०६३ को दफा ४७ अनुसार अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

यौन अश्लीलताजन्य सामग्री पोष्ट गरेर अपमान र हैरानी गर्नु गैरकानुनी हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!