हिपमत डटकम

सोमबार, कार्तिक २४, २०७७ || 921  पटक पढिएको

२०७७ साल आश्विनकृष्णपक्ष कार्तिक २५ गते मंगलवार दशमी तिथी पूर्व फाल्गुनी नक्षत्र चन्द्रमा सिंह राशिमा ।

मेष राशि : घरायसी समस्या समाधान हुनेछ । दाजु,भाइ दिदी बहिनीसँगको सम्बन्ध सुमधुर भएर जानेछ । दाजु भाइ सँग मिलेर गरेको कामले गतिरोध लिनेछ । विद्यार्थीको लागि अध्यन क्षेत्र राम्रो देखिन्छ ।

वृष राशि : काममा आएको बाधा हटेर जानेछ । नयाँ कामको लागि योजनाहरु वनाउदा राम्रो हुने देखिन्छ । विदेश यात्राको लागि राम्रो समय थियो तर अहिले काेराेना कहरले समस्या छ । विदेशमा वस्ने व्यत्तिहरु स्वदेश आउदा रम्रो हुनेछ ।
मिथुन राशि : पिताजीवो स्वास्थ्यलाइ लिएर केहि समस्या हुने देखिन्छ । भाग्यमा आउँदै गरेको वस्तु गुम्नेछ । व्यापार वा जागिरमा आरोप प्रत्यारोप लाग्न सक्छ । अरुलाई बिश्वास गर्नुपुर्व संयम्ता अपनाउनु होला ।

कर्कट राशि : चोटपटकको सम्भावना छ । लागेको रागको कारण हस्पीटल जानु पर्ने हुन सक्छ विचार गर्नुहोला । श्रीमान वा श्रीमतीको बोलीको कारण झ गडा हुन सक्छ संयम्ता अपानाउनु होला ।

सिंह राशि : दाम्पत्य जीवनमा राम्रो हुने तथा मत मतान्तर कम भएर जानेछ । प्रेमिका सँग भने कुनै पुरानो कुराले समस्या दिलाउन सक्छ । पार्टनरसँग मिलेर गरेको काममा राम्रो फाइदा पुग्नेछ । मन प्रसन्न हुने देखिन्छ ।

कन्या राशि : स्वास्थ्य राम्रो हुनेछ । घरपरिवारमा मांगलिक कार्यको सल्लाह हुनेछ । अविवाहितको लागि योे समयमा कुरा आउने वा प्रेमलाइ विवाहमा परिणत गर्न सल्लाहको लागि राम्रो समय छ । मु द्धा मा मिला आफ्नो पक्षमा आउने छ ।

तुला राशि : सन्तानको सुख पाउने समय छ । विद्यार्थीको लागि राम्रो समय छ । इलक्ट्रीक काममा लग्ने व्यत्तिको लागि राम्रो समय छ । सापटी लगेको पैसा फिर्ता आउने देखिन्छ ।

वृश्चिक राशि : मन अशान्त हुनेछ । आमाको स्वास्थ्यमा समस्या देखिने छ । गाडी,वाइकबाट दुःख पाउन सकिन्छ । छाति वा घाटिँको समस्या देखा पर्नसक्ने छ ।

धनु राशि : प्रशंसा प्राप्त गर्न सक्नुहुनेछ । घर परिवार सुखमय वातावरण बन्नेछ । पुरानो राथिभाइसगको कुराकानीले मनमा खुसि प्राप्त हुने तथा खानपिनमा विचार गर्नुहोला अन्यथा पेट सम्बन्धि समस्या आउन सक्छ ।

मकर राशि : धन हानीकाे समय छ । बोल्दा विचार गर्नुहोला अन्यथा झ गडा पर्ने छ । अचल सम्मतिको किनबेच हुन सक्छ । दाम्पत्य जीवनको आनन्न पाउन सक्नु हुनेछ तथा सन्तान वृद्धिको योग छ ।

कुम्भ राशि : व्यत्तित्वको प्रभाव राम्रो हुने छ । नयाँ कामको थालनी हुन सक्छ । दाम्पत्य जीवन राम्रो हुने तथा स्वस्थ्य समस्याले पिरोली रहेको थियो भने कम भएर जानेछ ।

मीन राशि : अनावश्यक दुःख पाउने योग छ । मनका धेरै कुरा खेल्नाले मन अशान्त हुनेछ । वहुमुल्य सामाान हराउन सक्छ विचार गर्नुहोला । यात्रा गर्दा सतर्क हुन जरुरी छ अन्यथा चोट पटकको सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!