मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,कुरा काट्नेहरु हुनेछन,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,भेटघाटमा बेस्ताता भइनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – शत्रुहरु परास्त हुनेछन,विविध काममा अवरोध आउनेछ,साझे दारीको काममा संकट आउनेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ, आजको शुभ अंक १० रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – परिवारमा सामान्य विवाद हुनेछ,पेट सम्बन्धि समस्या हुनेछ,ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ,आफ्नै विवेक ले काम गर्नु होला,आजको शुभ अंक ९ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – यात्रा गर्दा विचार पुराउनु होला,सामान्य चोट पटक लाग्ने योग छ ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला, आजको शुभ अंक २ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– संकल्प गरेको काम सफल हुनेछ,गोपनीयतामा ख्याल गर्नु होला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,दैनिकी कार्य सहज हुनेछ, आजको शुभ अंक ३ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – अध्ययनमा सफल हुनुका साथै ज्ञानलाई सदुपयोग गर्ने अवसर प्राप्त हुनेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,सहयोगी मित्रहरु बढ्नेछन्, आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,घरपरिवारमा मेलमिलाप हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– मुद्दा मामिला परिनेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला, कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,आम्दानी बढ्ने छ, आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – शारीरिक मानसिक पिडा बढ्ने छ,विवादमा परिने छ ,पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ, भोज भतेरमा ख्याल गर्नु होला,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,संगीतमा मन जानेछ,खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला, परिवारमा सामान्य विवाद हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,खानपानमा विचार गर्नु होला,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, स्वास्थ्यमा समस्या आउने छ, आजको शुभ अंक २ रहेको छ ।