आइतबार, माघ ०५, २०७६ || 1585  पटक पढिएको

हिपमत डटकम विराटनगर,५ माघ ः मोरङ व्यपारसंघका पुर्व अध्यक्ष पवन कुमार सारडाको ममतामयी आमा यशोदादेवी सारडाको ९७ बर्षको उमेरमा निधन भएको छ ।उनको निज निवास शनिहाटमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । पवन बाहेक उहाँका शिवरतन , श्रीनिवास छोरा छन । उहाँको पार्थिव शरीरको अन्त्यस्टीकालागी भोलि सोमबार २ बजे परम विश्रान्ति स्थल , हाटखोलामा अन्त्यस्टि गरिने छ ।त्यस्तै मोरङ देवेनरा ग्रृपले दःख प्रकट गरेको छ । देवेनरा ग्रृपका अध्यक्ष देवकिशन मुन्दडाले यसोदा देवि शारडाको निधनबाट धेरै क्षेती पुगेको बताएका छन । त्यसैगरी मृतक अत्माको संबेदनाकालागी विभिन्न देशबाट संवेदना आउनेक्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!