हिपमत डटकम

शुक्रबार, कार्तिक १४, २०७७ || 877  पटक पढिएको

यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्र्तगत गएराती भएको खेलमा चेन्नई सुपर किंसले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित भएको छ।

टस जितेर फिल्डिङ रोजेको चेन्नईले कोलकातालाई एक सय ७२ रनमा रोकेको थियो । जवाफमा एक सय ७३ रनको लक्ष्य भेटेर चेन्नईले जित आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!