हिपमत डटकम

बिहिबार, कार्तिक १३, २०७७ || 1302  पटक पढिएको

मिस्रमा एक १२ वर्षका केटाको विवाह १२ वर्षकी बहिनीसँग बाबुले नै टिकाटालो गरिदिएका छन् । आपत्ति जनाउनुको सट्टा घर परिवारले नै दाजु बहिनीको विवाहको घोषणा गरिदिएका हुन् । पुरै घर परिवार नै विवाहको तयारीमा जुटेको छ ।

डेलमेलको एक रिपोर्ट अनुसार मिस्रमा एक १२ वर्षका केटाको आफ्नै नाताकी सानो बहिनीसँग माया बसेको हो । छोरा छोरीलाई सम्झाउनुको सट्टा बाबु आमा नै विवाहको तयारीमा लागेका छन् ।

उनीहरु नातेदार हुन्, उनीहरुबीच विवाह गर्न मिल्दैनथ्यो । तैपनि परिवार बच्चाको इच्छा पुरा गर्न तयारीमा लागेको छ । केही समाजिक सञ्जालहरुले यो विवाहको विरोध गरीरहेका छन् । विरोध गर्नेहरुमाथि केटाका पिताले कुनै गल्ती नभएको बताएका छन् । कानुन अनुसार १८ वर्ष भन्दा अगाडी विवाह गर्नु गैह्रकानुनी हो । केटाका बाबुले उनीहरु ठुलो भएपछि विवाह गरिदिने भन्दै टिकाटालो गरेको बताएका छन् । उनले आफु नयाँ विचार धाराको मानिस हुँ भन्दै यस कार्यमा कुनै गलत कार्य नभएको बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!