हिपमत डटकम
झापा माघ ४ : झापाको मेचीनगर ६ स्थित प्रहरीले १२० बोरा मटर ११ बोरा मकै किराना सामान र स्याउ २० काटन गरि जम्मा ३ लाख ४१ हजार बराबरको अवैध समान सनिवार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यलय झापा र काकडभिट्टा बाट खटिएको गस्ती टोलीले नेपाल बाट भारत लादै गरेको अवस्थामा बरामद गरेको हो।
बरामद भएको सामान आवस्यक कारबाहिको लागि मेचि भंसार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।
शनिबार, माघ ०४, २०७६मा प्रकाशित गरिएको