हिपमत डटकम

सोमबार, कार्तिक १०, २०७७ || 692  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा पुगी राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैको टीका ग्रहण गरेका छन् । उक्त क्रममा राष्ट्रपतिले टीका र जमराको माला लगाइदिएकी छिन् ।

उक्त अवसरमा प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दशैंको टीका र जमराकने माला ग्रहण गरेकी हुन् । प्रधानमन्त्री ओलीका पिताजी मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहेको हुनाले उनले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंको टीका लगाइदिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!