हिपमत डटकम

आइतबार, कार्तिक ०९, २०७७ || 724  पटक पढिएको

फुटबल स्टार क्रिस्टियानो रोनाल्डो कोरोना भाइरसको संक्रमित भएका छन् । उनी केही समय खेलबाट टाढा छन् ।

जुभेन्टसबाट खेल्ने पोर्चुगलका यी स्टारले हालै एक तस्वीर सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा राखिएको तस्वीरमा उनको शरीरको माथिल्लो भाग नग्न अवस्थामा छ । रोनाल्डो आँखा चिम्म गरेका छन् ।

रोनाल्डोले तस्वीरका आफ्नो शरीर हेर्न संकेत गरेका छन् । उनी आकर्षक शरीरका कारण पनि चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!