शनिबार, माघ ०४, २०७६ || 2347  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,४ माघ : सेक्सलाई सबैभन्दा राम्रो व्यायाम पनि मानिन्छ । तर प्रायः पुरुष सेक्स सम्बन्ध राखिसकेपछि थकान महसुस गर्ने गर्छ । केही पुरुषहरु भने सेक्सपछि सुत्न मन पराउँछ । वर्तमान समयमा तनाव र व्यस्त दिनचर्याले गर्दा पनि थकान महसुस हुनुलाई प्रमुख कारण मानिएको छ ।

जानी राखौं, पुरुषहरु सेक्स सम्बन्धपछि किन थकान महसुस गर्छन स् हार्मोनका कारण सेक्स सम्बन्धपछि थाक्नु र सुत्न मन पराउनुका वैज्ञानिक कारणहरु पनि छन् । यौन सम्बन्धपछि पुरुषमा हुने आक्सिटोसिन हार्मोनको स्राव र प्रोलेक्टिनको स्रावका कारण थकान महसुस हुन्छ । यौन सम्बन्धपछि पुरुषमा हार्मोनको स्राव बढेपछि आरामको अनुभव हुने र निन्द्रा आउने हुन्छ । सेक्सको समय हुनतः यौन सम्बन्ध रातीको समयमा राखिन्छ । त्यसपछि सुत्ने समय पनि हुन्छ । दिनभरिको थकानलाई हटाउन यौन सम्बन्धलाई निकै महत्वपूर्ण मानिन्छ ।

यसले तनाव हट्नुका साथै आरामको पनि महसुस हुन्छ सेक्स सम्बन्धपछि पुरुषहरु यौन सम्पर्कका बेला चरम आनन्दमा पुगेपछि थकान महसुस गर्ने गर्छन । जबकी महिलाहरु त्यसपछि पनि पुरुषको माया चाहन्छ । तर पुरुषले त्यतिबेला महिलाको भावना नबुझेर निदाउँछ । धेरै क्यालोरी खर्चिनु यौन सम्पर्क राखिसकेपछि महिलाको तुलनामा पुरुषको क्यालोरी धेरै खर्च हुन्छ ।

जसले गर्दा आन्तरिक रुपमा थकान बढ्न जान्छ र सुत्न बढि मन पराउँछ । तनाव हट्ने हुनतः सेक्सलाई राम्रो निन्द्राको लागि पनि निकै महत्वपूर्ण मानिन्छ ।

यौन सम्बन्धले थकान र तनाव दुबैलाई हटाउन मद्दत पुग्छ । निन्द्रा लाग्नु राम्रो यौन सम्बन्धपछि शरीरमा रहेको हार्मोनको स्राव हुनुलाई राम्रो मानिएको छ । यसको अर्थ सेक्स सम्बन्धि कुनै पनि रोग नहुनु पनि हो । सेक्सपछि थकित हुनु र निन्द्र लाग्नुलाई नराम्रो भन्न सकिदैन् ।

धेरै बेरसम्म होइन यौन सम्बन्धपछि पुरुषहरुका अँगलाई आराम चाहिन्छ । जसले छिट्टै निदाउने पनि गरिन्छ । हुनतः थकान धेरैबेरसम्म रहँदैन । पुरुषले चाहे थकान माथि नियन्त्रण पनि गर्नसक्छ । त्यसपछि आफ्नो सेक्स पार्टनरलाई खुशि बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!