हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 833  पटक पढिएको

आज सप्ताहकाे अन्तिम दिन जानकारहरुले अनुमान गरे अनुसार नै नेप्से १६०० काे लाइन पार गरि सकेकाे छ ।
बजारकाे सकारात्मक शुरुवात भएपनि सधैं झै अाज पनि दिउसाे १२ बजे तिर १३ अंकले तल झर्दा निक नै दबाब बढेकाे थियाे । १२ बजे पश्चात् उकालाे लगेकाे बजार ८.५४ अकले वृद्धि भएर १६०५.77 मा बन्द भएकाे छ ।

आज बजारमा १ अर्व ९९ करोड ४५ लाख ४३ हजार ९१९ काे टर्नअभर भएको छ भने ६४ लाख ५७ हजार ८३३ काे शेयर ट्रेड देखिएको छ ।

१८७ कम्पनीको सहभागीता भएको आजको कारोबारमा होटल, हाइड्रो पावर, लाइफ इन्स्योरेन्स र मिच्वल फण्डमा राताे देखिए पनि अन्य सबै क्षेत्रमा हरियाे देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!