हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 810  पटक पढिएको

जिल्ला प्रहरी कार्यलय मोरङले जवरजस्ती करणी उघोग मुद्दाका ३ उभियुक्तहरु लाई पक्राउ गरेको छ । फरार उभियुक्त पक्राउ गर्ने अभियान अन्र्तगत प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोली राती करीब ८ बजे समातेको हो । सुनबर्षी नगरपालिका वडा न. ३ बस्ने १९ बर्षीय र १३ बर्षीय नाबालिक लाई जवरजस्ती करणीमा धानपालनाथ गाँउपालिका वडा न. ७ बस्ने २१ बर्ष रोश्न कु. मण्डल सोही वडा बस्ने २० बर्ष कृष्ण कु. मण्डल र २३ बर्ष मन्जित कु. मण्डल रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!