हिपमत डटकम

बिहिबार, कार्तिक ०६, २०७७ || 564  पटक पढिएको

लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा विजयी शुरुवात गरेको छ । एजेक्समाथि गएराति सम्पन्न खेलमा लिभरपुललाई जित हासिल गर्न भाग्यको भर परेको थियो । ३५ औ मिनेटमा एजेक्सका टागलिआफिकोले आफ्नै पोष्टमा गोल गरेपछि लिभरपुललाई भाग्यले साथ दियो । जीतसँगै लिभरपुल ग्रुप डीमा दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!