हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 1585  पटक पढिएको

मानिसले राम्रो काम गर्दा अनि धेरै मानिसहरुको मासमा बसेर सबैको चित्त बुझ्ने कुरा गर्दा तालीले स्वागतम गर्न गरिन्छ । दुई हात लाई बलले जोड्दा निस्कने आवाज नै ताली हो । ताली राम्रो कामको लागि बजाइने गरिन्छ । तालीले कसैको प्रत्साहनमा खुसीले बजाइन्छ । स्वागतको लागि पनि ताली बजाइने गरिन्छ ।तपाई धेरैलाई थाहा नहोला तालीले स्वास्थ्यको लागि फाइदाजनक रहेको छ । मानिसलाइ तालीले रोगहरु निको पार्न पनि मद्दत गर्छ । ताली बजाउँदा निको हुने रोगहरुको बारेमा यस्ताे छ ज्ञानः

१.पाचन सम स्या: ताली बजाउँदा पाचन पक्रियामा भएको सम स्यालाई निको पार्ने गर्छ । ताली पनचन सम स्या भएका व्यक्तिको लागि अचुक औषधी भएको कारण ताली बजाउँदा विविध तरिका अपनाउनुपर्ने हुन्छ । ताली बजाउँदा दाहिने हातका चार औँलालाई बढी जोड पर्नुपर्नेछ । बिहान उठ्ने बित्तिकै कम्तिमा पन १५ मिनेट जति अभ्यास गर्नु पर्ने छ । यसको लागि जति बढी समया हुन्छ त्यति धेरै अभ्यास गर्यो भने चाँडो निको हुने गर्छ ।

२.मुटु र फोक्सोको सम स्या: मुटु र फोक्सोको सम स्या पनि तालीले निको हुन सक्छ । तालीले मुख्य र सहायक धनीहरुमा भएका अ वरोधहरुलाई हटाइ स्वस्थ राख्न मद्दत गर्छ ।

३.बच्चाहरुको लागि उपयुक्त अभ्यास: साना बच्चाहरुको लागि ताली निकै फाइदा जनक रहेको वैज्ञानिकहरुले नै प्रमाणित गरेका छन् । यसो गर्नाले बच्चाहरुको हस्तलेखन क्षमता बढाउनुको साथै ज्ञानमा वृद्धि गर्छ । दिमागको विकास गराउनुको साथै बच्चाहरुलाई मेहनेती बनाउँन मद्दत पुग्छ ।

४.रोग प्रतिरोधी क्षमतामा वृद्धि: जुनसुकै रोगसँग लड्न सक्ने क्षमताको विकास गर्नुको साथै मानिसमा रोग प्रतिरोधी क्षमताको विकास गर्छ ।

५.ढाड,घाँटी तथा जोर्नीहरु दुखेमा: दैनिक जसो १५ देखि २० मिनेट सम्म औँलाको अभ्यास गर्ने गरेमा यस्तो सम स्या बाट टाढा रहन सकिन्छ । यसको लागि औँलाले औलालाई जोडले प्रेसर दिनु पर्ने हुन्छ ।

६.गोलीगाँठाको सम स्या: गोलीगाँठा दुख्ने सम स्या पनि तालीले निको पार्ने गर्छ । गोलीगाँठा सम्बन्धी रोग प्राय वृद्ध अवस्थाका मानिसहरुमा हुने गर्छ । दैनिक १५ मिनेट जति यस्तो अभ्यास गर्नुभएमा यस्तो सम स्या निको हुनेछ ।

७. न्यून रक्तचाप: यदि तपाईलाई न्यून र क्तचापको समस्या छ भने प्रत्येक दिन हावामा सिधा भएर उभिनुहोस् र हात माथि उठाएर ताली बजाउने गर्नुहोस् यसो गरेमा यस्तो सम स्या बाट टाढा रहन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!