हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 1006  पटक पढिएको

गहुँको जमराको जुसमा विभिन्न प्रकारका पोषक तत्वहरु पाइन्छ । विशेषज्ञका अनुसार यसमा क्लोरोफिल, भिटामिन ए, भिटामिन बी–१२, भिटामिन सी, भिटामिन डी, भिटामिन ई, भिटामिन के, पोस्फोरस, क्याल्सियम, फोलिक एसिड, आइरन म्याग्नेसियमलगायत १९ प्रकारका एमिनो एसिड पाइन्छ ।

जमराको जुसमा क्लोरोफिल प्रशस्त मात्रामा पाइने भएकाले यसले शरीरको रगत सफा गर्छ । त्यस्तै आज हामी तपाईलाई जमराको जुसको १० विशेष फाइदाबारे जानकारी गराउँछौं ।

१. यसले शरीरमा भएका घाउहरु निको गराउँछ ।

२. श्वास गन्हाउने समस्याबाट मुक्ति दिलाउनुका साथै दाँतलाई बलियो बनाउँछ ।

३. शरीरको वजन घटाउँछ ।

४. रक्तसञ्चारलाई सन्तुलनमा ल्याउँछ । चर्मरोगको उपचार गर्छ ।

५. यसले भोक कम गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गराउँछ ।

६. डण्डिफोर र बिबिराबाट जोगाउनुका साथै घामको एलर्जी हुनबाट बचाउँछ ।

७. क्यान्सर हुनबाट बचाउँछ ।

८. महिलाहरुमा हुने महिनावारी गडबडीलाई नियमित गराउँछ ।

९. महिलाहरुमा प्रजनन क्षमतामा वृद्धि गराउँछ भने पुरुषहरुमा वीर्य उत्पादन बढाउँछ

१०. नियमित रुपमा जमराको जुस सेवन गरेमा मधुमेह निको पार्न सहयोग गर्छ ।

११. आँखाको दृश्यशक्तिलाई वृद्धि गराउँछ ।

१२. शरीरको थकान हटाउनुका साथै चायाँ कम गराउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!