हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 535  पटक पढिएको

उर्लाबारी /नेकपाका नेता उर्लाबारी नगरपालिका ३ निवासी गंगाप्रसाद बास्तोलालाई कोरोना देखिएको छ । नगरपालिकामा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
केही दिनअघि ज्वरो आएपछि उनी घरमै सेल्फ आइसोलेसनमा थिए । उनले चार दिनअघि पीसीआर परीक्षण गराएका थिए ।

हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बास्तोलाले बताएका छन् । उर्लाबारीमा कोरोनाको जोखिम बढेकाले सबैलाई सचेत रहन बाँस्तोलाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!