हिपमत डटकम

बुधबार, कार्तिक ०५, २०७७ || 944  पटक पढिएको

उर्लाबारी/ उर्लाबारी नगरपालिका वडा नंं.–६ ले वडाका पशुपालक कृषकहरुलाई नि:शुल्क चाप् कट्हर (कुटी काट्टने मेशिन) वितरण गरेको छ । आज वडाध्यक्ष चिन्तामणी पौडेलले पशुपालन गरी जिवीकोपार्जन गर्दै आएका कृषक समुह र व्यवसायीलाई १ लाख ५० हजार मुल्य वरावरको ५ थान मेशिन वितरण गरेका हुन ।

वडाका कृषकहरुलाई व्यवसायीक पशुपालन तर्फ आकर्षण गर्न औजार वितरण गरीएको वडाध्यक्ष पौड्ेलले बताउदै चालु बर्ष वडाले कृषीपालन अन्र्तगत एक लाख ५० हजार बिनीयोजन गरेको र आगामी बर्ष बजेटमा बृद्धि गर्ने बताएका छन । यस बर्ष वडाका थापा बहुउेश्यीय कृषी फर्म, हाम्रो कृषी फर्म,पदम रिजाल, बासुदेव तिम्सीना र गिता भण्डारीलाई जनही ३० हजार मुल्य वरावरको उक्त मेशिन निशुल्क वितरण गरीएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!