हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 670  पटक पढिएको
पाठकको फेसबुक

संघीय संसद डा. सूर्य पाठकले आफ्नो खातामा जम्मा गरिएको दसैं भत्ता नलिने घोषणा गरेका छन् । सांसद पाठकले संघीय संसद सचिवालयलाई आइतवार एक पत्र मार्फत सो रकम फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले संसद सचिवालयले आफ्नो खातामा जम्मा गरेको रकम आगामी महिनाको पारिश्रमिक कट्टा गरी सरकारी कोषमा दाखिला गर्न अनुरोध गरेका छन् ।
कोरोना महामारीकाबीच सरकारले दसैं खर्च सांसदहरुलाई वितरण गरेपछि आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!