हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 1012  पटक पढिएको

बिराटनगर /अमेरिकाको क्यालिफोर्नियामा वसोवास गर्दै आउनुभएकी इशा कार्की द्वारा श्रीजीत तथा संगीतवद्द दिलको ड्राइवर सार्बजनिक भएको छ। यसमा स्वयम् इशा कार्की र अमृत जंग कुँवर को स्वर रहेको छ भने संगीत संयोजन रीकेश गुरुङ को रहेको छ। हाँस्य कलाकार पवन खतिवडा “म्याकुरी” र कञ्चन खड्काको अभिनय रहेको गीत लाइ मनोज बिष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गर्नु भएको हो ।

राज महर्जन को कोरियोग्राफी मा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ । अमेरिका मा दिपक बम्जन र नेपाल मा रामकुमार केसी द्वारा छयांकन गरिएको भिडियो लाइ ईशा कार्की र अमृत जंग कुँवरले परिकल्पना गर्नुभएको हो। भिडियो एमबी क्रियशनको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!