हिपमत डटकम

आइतबार, कार्तिक ०२, २०७७ || 662  पटक पढिएको

बिराटनगर । बिराटनगर कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा शनिवार राति करिब १० बजे बिराटनगर १२ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।  स्वास्थमा समस्या देखेपछि कोभिड टेस्ट गराउँदा असोज १५ गते रिर्पोट पोजेटिभ आएको दिन उपचारको लागि कोभिड अस्पतालमा भर्ना गराएको कोभिड केन्द्रका व्यस्थापक ज्ञानबहादुर बस्नेतले बताएका छन् ।  संक्रमित ५५ वर्षीय पुरुषमा मधुमेहको पनि पुरानै समस्या रहको व्यस्थापक बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!