शुक्रबार, आश्विन ३०, २०७७ || 754  पटक पढिएको

टाइगर श्राफको बागी ३ ले बक्स अफिसमा धमाकेदार सुरुवात गरेको थियो, तर कोविड–१९को कारण थिएटर बन्द हुनु पुग्यो र यसको कारण फिल्मले धेरै व्यवसाय गर्न अवसर पाएन् । तर फिल्मले बक्स अफिस ओपनिङमा साबित गरिदियो कि टाइगर श्राफ ठुलो स्टार बनिसकेका छन् र आफ्नो दममा भीड लगाउन सक्छन् । अब टाइगरको काममा फर्कका छन् र उनका तीन आगामी फिल्म गणपत, हिरोपत २ र रैम्बोको योजना तयार गर्दै छन् ।

सबैभन्दा पहिला टाइगर फिल्म गणपतको सुर्टिङ गर्नेछन् । विकास बहलद्वारा निर्देशित यस फिल्ममा टाइगर एक बक्सरको रोलमा देखिदैछन् । यसको लागि उनले तालिम पनि सुरु गरेका छन् । अर्को फिल्म हिरोपंती २ को सुटिङ गणपतको काम सकिएपछि सुरु गर्नेछन् । यो फिल्म एक स्टाइलिस्ट मुवी हुनेछ । यस फिल्मको निर्देशन अहमद खानले गर्नेछन् । यसपछि लगत्तै अर्को फिल्म रैम्बोको सुर्टिङको काम सुरु गर्ने भएका छन् । यस फिल्मलाई रोहित धवनले निर्देशन गर्नेछन् । यसको एक्शन भव्य रुपमा हुनेछ । ठुलो बजेटको यो फिल्म २०२१ को अन्तिमबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!