शुक्रबार, आश्विन ३०, २०७७ || 1331  पटक पढिएको

नेपाल प्रहरीमा  प्रहरी जवान (जनपद) पदमा नयाँ प्रहरी भर्नाको लागि प्रहरी प्रधान कार्यलय नक्साल काठमाण्डौले सुचना निकालेको छ ।
खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खुलातर्फ दुई हजार आठ सय १७ , महिलातर्फ चार सय ४१  र बाँकी समावेशीतर्फ  रहेका छन् । प्रहरी सेवामा जान इच्छुकले मंसिर २३ गतेभित्र फारम भरिसक्नुपर्ने प्रहरीले जनाएको छ ।

कक्षा आठ वा सो सरह पास गरेका  र २३ बर्ष न नाघेकाले जवान पदमा भर्नाका लागि आवेदन दिनसक्ने प्रहरीले जनाएको छ । भर्ना फारम ७७ वटै जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!