खबर ठुलो छ

विश्वव्यापी महामारीको रुपमा फैलीएको कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गईरहेको तथा नजिकिदै गरेको दशैं लगायतका चाडपर्वमा संक्रमण थप बढ्न सक्ने भएकोले संक्रमणबाट सुरक्षित रहन नियमित पुजा, पाठ , बाहेकका मानिसहरु भेला जम्मा हुने गरी उत्सब, भजन, किर्तन , बली लगायतका कार्यहरु नगर्न , नगराउनु हुन केही मापडण्ड सहितका सुचना जिल्ला प्रशासन कार्यलय मोरगंले जारी गरेको छ ।

बिहिबार, आश्विन २९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया