बिहिबार, आश्विन २९, २०७७ || 817  पटक पढिएको

विश्वव्यापी महामारीको रुपमा फैलीएको कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गईरहेको तथा नजिकिदै गरेको दशैं लगायतका चाडपर्वमा संक्रमण थप बढ्न सक्ने भएकोले संक्रमणबाट सुरक्षित रहन नियमित पुजा, पाठ , बाहेकका मानिसहरु भेला जम्मा हुने गरी उत्सब, भजन, किर्तन , बली लगायतका कार्यहरु नगर्न , नगराउनु हुन केही मापडण्ड सहितका सुचना जिल्ला प्रशासन कार्यलय मोरगंले जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!