मंगलबार, आश्विन २७, २०७७ || 619  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका ८ स्थित दर्वेशा चाेकमा पहिलोपटक खुल्ला ब्याम साला (जिम खाना) सञ्चालन ल्याएकाे हाे । आज बिधिवत रुपमा रंगेली नगरपालिका का मेयर दिलिप बगडियाले खुला जिमखाना मा रिवन काटेर उद्धाटन गरेका हुन । नगरपालिकाले पहिलोपटक बडा नम्बर ८ मा खुल्ला व्याम साला सन्चालनमा ल्याउन सफल भएको छ । अत्यधुनिक सेमिनकाे प्रबिधि बाट युवा, बृद्घ महिला हरुलाई स्वास्थ्य र स्फुर्त राख्नका लागि व्याम साला सञ्चालनमा ल्याएकाेे नगरपालिका का मेयर दिलिप बगडिया ले बताए । नगरपालिका ले ५ लाख रुपैयाँ लागतमा खुल्ला जिम खाना सन्चालनमा ल्याएको हाे । कार्यक्रम काे प्रमुख अतिथि दिलिप बगडिया , बिष्ट अतिथि केदार चन्द राजबंशी , बडा अध्यक्ष ढक प्रसाद आचार्य , वडा सदस्य मिरा दाहाल , स्थानीय गुरु प्रसाद अधिकारी , लगायतको उपस्थिति समेत रहेको थियो ।कार्यक्रममा का प्रमुख अतिथि ले भने अब बाँकी रहेका सबै बडा हरुमा खुला व्यामसाल समेत सन्चालनमा ल्याउने र त्यस काेे तयारीमा समेत रहेको उनलेे बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!