माेरङकाे रंगेली नगरपालिका काे बडा नम्बर ७ मा रहेको संन्सारी माई मन्दिर अगाडि कालिका कन्ट्रक्सनले बिधुत पाेल बाट हुक काेे प्रयोग गरि बिधुत चाेरी गरेर सडक खन्ड काे दायाँ बायाँ मा सडक भत्कन नदिन का लागि निर्माण गर्दे गरिरहेकाे कम्लमवाल( रिटेनिङ्ग वाल बनाउन का लागि भाईवेरट सेमिन प्रयोग गर्ने का लागि कालिका कन्ट्रक्सन ले बिधुत चाेरी गरेर काम गर्ने गरेको पाईएकाे छ । रंगेली बिधुत प्रधिकरण का प्रमुख अबधेश गुप्ता का अनुसार घर तथा माेटरमा हुकिङ गरे काे पाईएमा २ हजार देखि ५ हजार रुपैयाँ सम्म जरिवाना हुने र कुनै पनि कम्पनी ले बिधुत चाेरे र प्रयोग गरेको पाईएका ५ हजार देखि १० हजार रुपैयाँ सम्म काे जरिवाना लाग्ने समेत बताए । साे सडक खन्ड काे ठेक्का कालिका –मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले पाएकाे हाे । कम्पनी ले अहिले साे क्षेत्रमा द्रुतगतिमा निर्माण सुरु गरेता पनि बिधुत भने चाेरी गरेर काम गरिरहेकाे भेटिएको हाे। कालिका ले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ । साे सडक ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!